Gallery


September 19, 2021

बालबालिकाको सुन्दर भविस्यको लागि म जिम्मेवार अभिभावक ५७ रास्ट्रीय बाल अधिकार दिवसको अवसरमा अस्मिता नेपाल र हेटौंडा लेडि जे सि को संयुक्त आयोजनामा निबन्ध प्रतियोगिताका झलकहरु।

September 13, 2021

अस्मिता नेपालद्वारा बालविवाह न्यूनीकरणको लागी बालक तथा पुरुषको भुमिका विषयमा मानवअधिकारकर्मी,नागरिक समाज,जनप्रतिनिधि,किशोरी समूह,अभिभावक समूह तथा बाल क्लब बीच जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम भब्य रूपमा सम्पन्न भयो।

January 29, 2021

अस्मिता नेपाल द्वारा राक्सिराङ-०४, राक्सिराङमा बाल बिवाह न्यूनीकरण अन्तरगत किशोरि समुह र बिद्यार्थीहरुलाइ "आत्म रक्षा"(Self-Defence) सम्बन्धि तालीम प्रदान गरियो साथै अति बिपन्न गरिब ,जेहेन्दार छात्राहरुलाइ शैक्षिक सामाग्री बितरण गरियो ।

November 6, 2020

मिति २०७७/०७/२१ गते अस्मिता नेपाल द्वारा राक्सिराङ-३,सरिखेतमा आयोजित बालबिवाह न्यूनीकरण सम्बन्धि कार्यक्रम अन्तर्गत लैङिक हिंसा विरुद्ध र प्रजनन स्वास्थ्य अधिकार विषयक अभिमुखिकरण कार्यक्रम बिश्व ब्यापीरूपमा फैलिएको कोरोनाभाइरसको कारण स्वास्थय सुरकक्षा अपनाइ तथा सामाजिक दुरि काएम गरि सम्पन्न भयो ।

July 29, 2020

मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको संजाल मकवानपुरको आयोजनामा र जिल्लाका विभिन्न संजाल संगको समन्वयमा देशभर घटेको घटनाको विषयमा प्रदर्शनी सहितको अस्मिता नेपालको तर्फबाट न्याय र सुरक्षाको लागि हामी आग्रह गर्दै।राज्यलाई अनुरोध गर्नको निमित्त हामी उपस्थित भएका हौ हामी बिरोध गर्नको निमित्त होईन ।न्याय पाउनु पर्छ र अपराधीलाई कडा भन्दा कडा कार्वाही हुनु पर्यो। राज्यले यसलाई गम्भीर रूपमा लियोस र राज्यले देशमा शान्ति र सबै नागरिकको सुरक्षाको ग्यारेन्टी गरोस।

July 24, 2020

अस्मिता नेपालको आयोजनामा र न्युरेनी चिसापानी सामुदायिक बन उपभोक्ता समुहको समन्वयमा "प्लास्टिक प्रयोगको निर्मुल र विकल्पको" विषयमा स्थानीय सरकार र सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष ज्ञान बहादुर क्षेत्रीको अध्यक्षतामा र हेटौंडा उपमहानगरपालिका नगर प्रमुख हरिबल महतको प्रमुख आथित्यतामा समपन्न भयो ।

November 26, 2019

राक्सिराङ-०३,सरिखेत मकवानपुर बालबिवाह नियुनिकरन सम्बन्धि सडक नाटक २०७६/८/१०

December 20, 2015

हेटौंडा को ४ वदा सामुदायीक बन मा ५० जना महिलाहरु कास्ठ हस्तकलाको तालीम लिएर उत्पादन गरेको सामान अश्मिता नेपाल मार्फत आयोजना गरिदै